You are viewing the translated version of (नियम १२ को उपनियम (३) सँग सम्बन्धित) अनादर भएको व्यहोरा प्रमाणित गर्ने फाराम नं १.
अनादर भएको व्यहोरा प्रमाणित गर्ने फाराम नं १
संलग्न विनिमेय अधिकारपत्र …………… जिल्ला …………………गाउँ विकास समिति/नगरपालिका वडा नं …………… बस्ने ………………… को अनुरोधमा ……………साल ………… महिना ……….. गतेको दिन ………… जिल्ला…………..गाउँ विकास समिति/नगरपालिका वडा नं. ………./…….बस्ने ……………. समक्ष निज को बसोवास/कारोबार गर्ने स्थान ………………. मा म लेख्यप्रमाणक आफैले/मेरो कर्मचारी ……………द्वारा स्वीकृति/भुक्तानीको लागि प्रस्तुत गर्दा देहायको प्रत्युत्तर प्राप्त भयोः–
…………………………………………………………………………………………..
…………………………………………………………………………………………..
अतः उल्लेखित विनिमेय अधिकारपत्र ………………………….. ले स्वीकार नगरीभुक्तानी दिन इन्कार गरी अनादर गरेको व्यहोरा निम्न साक्षीहरुको रोहवरमा प्रमाणित गर्दछु ।
साक्षीहरुको,– लेख्य प्रमाणकको,–
१. सहीः– सहीः–
नामः– नामः–
ठेगानाः– मितिः–
मितिः– छापः–
२.सहीः–
नामः–
ठेगानाः–
मितिः–
(साक्षीहरु स्थानीय व्यक्ति हुनु पर्नेछ र लेख्य प्रमाणकको कर्मचारीले प्रस्तुत गरेको भए यो फाराममा निजले पनि सही गर्नु पर्नेछ ।)